इलाम- स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका थेगिमले उमेदवारी दर्ता गराएका हुन्।
स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् ।