पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

रौतहटको चन्द्रपुर-१ मा एक जना मृत फेला

२०८१ वैशाख २१, शुक्रवार २०:५३ बजे

रौतहट- रौतहटमा एक जनाको शव फेला परेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीय कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।