पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

रामेछापमा पहिरोमा परि ८ जना बेपत्ता, २ को शव फेला एक बालकको जिवितै उद्दार

२०८१ भाद्र ९, आइतवार ०८:१२ बजे

रामेछाप- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् भने २ जनाको शव भेटिएको र एक बालकको जिवितै उद्धार गरिएको छ।  

गएराति १ बजेतिर लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको र ४ घर बगाएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। 

घटनाको विस्तृत बिबरण भने आउँन बाँकी रहेको छ।