काठमाडौं- नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।