पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नेपालमा टिकटको आधिकारिक रुपमा दर्ता

२०८१ कार्तिक २१, बुधवार १३:४२ बजे

काठमाडौं- सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछी आधिकारिक रुपमा दर्ता भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता भएको हो।

जसलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक गरिएको प्रवक्ता ठाकुरले जनाएका छन्।