पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान ओभरसुट

२०८१ श्रावण २४, बिहीवार ०७:२८ बजे

काठमाडौं- स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । 

फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।