पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

२०८१ भाद्र ३०, आइतवार १९:२१ बजे

काठमाडौं- सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको वैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद अधिवेशन अन्त्यको शिफारिस गरेको हो ।