पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

२०८१ भाद्र २१, शुक्रवार ११:०३ बजे

काठमाडौं- धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।