पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

विष्णु माझीको तीज गीत 'आइन आमा' सार्वजनिक

२०८१ भाद्र ८, शनिवार १७:१० बजे

काठमाडौं- गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ ।

हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा 'आइन आमा यो तीजमा' शिर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ । गीत सार्वजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।

गीतको भिडियो