पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

रातु नदीको बहाव बढ्यो

२०८१ आषाढ २५, मङ्गलवार ११:३६ बजे

विशाल बस्नेत

महोत्तरी- महोत्तरीको रातु नदीको बहाव बढेको छ ।

गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।

स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।