पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

नेकपा एमालेको सचिवालय बैठक बस्दै

२०८१ पौष १८, बिहीवार ०८:१२ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ भने एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ