काठमाडौं- नेपाल प्रहरीका ८ जना डिआइजीपीको पदस्थापन तथा काज सरुवा भएको छ ।
बिहीवारको गृहमन्त्री स्तरीय निर्णय अनुसार केही दिन अघि एसएसपीबाट डिआइजीपीमा बढुवा भएका अधिकारीहरूको व्यवस्थापन गरिएको हो ।