पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

प्रतिनिधिसभा बैठक एकदिन पछि सर्यो

२०८१ श्रावण १८, शुक्रवार १७:०२ बजे

काठमाडौं- प्रतिनिधिसभा बैठक एकदिन पछि सरेको छ ।  

साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएपछि सो दिन बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एकदिन पछि सारिएको हो ।

संघीय संसद सचिवालयका अनुसार अब प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बस्नेछ ।