पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

मुगुमा भूकम्पको धक्का महसुस

२०८१ श्रावण २, बुधवार ०७:२१ बजे

काठमाडौं- मुगुमा बुधवार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।