पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

काठमाडौं उपत्यकामा आइतवार सार्वजनिक बिदा

२०८१ श्रावण १८, शुक्रवार १४:४७ बजे

काठमाडौं- आइतवार काठमाडौं उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतवार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।