पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०८१ आश्विन २२, मङ्गलवार १४:३० बजे

काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय आज सार्वजनिक गरेका हुन् ।