पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

२०८१ श्रावण ३, बिहीवार १३:५९ बजे

काठमाडौं- काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।