काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।
गत शुक्रवार देखि जारी बैठक आज पनि निरन्तर जारि छ । आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यक्रम रहेको छ ।