पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आज मन्त्रिपरिषद्को बैठक बस्दै

२०८१ पौष ४, बिहीवार ०८:११ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।