पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

२०८१ श्रावण ७, सोमवार १७:४२ बजे

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।

यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबि पेश गरेका थिए ।