पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

राष्ट्रपति पौडेलले जारी गरे भूमि सम्बन्धि अध्यादेश

२०८१ माघ २, बुधवार १७:५६ बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि अध्ययन गर्न भनि रोकेका भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेका हुन् ।