पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

राजधानीमा हल्का वर्षा

२०८० माघ १८, बिहीवार २१:४७ बजे

काठमाडौँ : राजधानीमा बिहीवार हल्का वर्ष भएको छ । जसका कारण जाडो बढ्नुका साथै जनजीवन प्रभावितसमेत भएको छ ।
पश्चिमी वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा मौसम बदली रहेको छ । काठमाडौँदेखि पश्चिम क्षेत्रमा बढी बदली छ ।