पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

संसदको चालु अधिवेसन अन्त्य

२०८१ भाद्र ३१, सोमवार १४:०९ बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेका छन् ।

सोमवार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेसन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिश गरेको थियो ।