काठमाडौं- मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।
साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्वजनिक गरिएको हो ।