काठमाडौं- विद्युत लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौं उपत्यका पश्चिम वितरण केन्द्रले आज उपत्यकाका विभिन्न ६ स्थानमा विद्युत लाइन नहुने बताएको छ ।