पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

तराई र काठमाडौंका अधिकांश स्थानमा हुस्सु लाग्ने

२०८१ मंसिर २८, शुक्रवार ०७:०२ बजे

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

यतिबेला शुक्रवार बिहान देशभरको मौसममा आंशिक बदली छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागिरहेको छ। 

आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।