पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

राष्ट्रिय सभाको बैठक बस्दै

२०८० माघ २८, आइतवार १०:२५ बजे

काठमाडौं-  राष्ट्रिय सभाको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।