पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता

२०८१ श्रावण १, मङ्गलवार १२:४२ बजे

काठमाडौं- उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मंगलवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।

भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।