पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

२०८१ भाद्र ११, मङ्गलवार ११:४७ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।