पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

विनोद चौधरी श्रीलंका प्रस्थान

२०८० चैत्र ८, बिहीवार २०:४२ बजे

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्। उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ।