काठमाडौं- बिहीवार राति पौने ११ बजे कीर्तिपुर आसपास केन्द्र विन्दु भएर काठमाडौंमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्प २.६ म्याग्निच्युड भएको जानकारी दिएको छ ।